टालटुल गरेर दिन बिताउने प्रवृत्तिले विकासमा बाधा

ललितपुर – नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले ३६औँ वार्षिकोत्सवका अवसरमा पूर्वकार्यकारी निर्देशक, लामो समयदेखि कार्यरत कर्मचारी र उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ । बिहीबार जावलाखेलस्थित प्रतिष्ठानको कार्यालयमा आयोजना भएको कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले उहाँहरुलाई सम्मान गर्नुभएको हो । सो अवसरमा मन्त्री पण्डितले टालटुल गरेर दिन बिताउने प्रवृत्तिले विकासमा बाधा पुगेको बताउँदै जिम्मेवार … Continue reading टालटुल गरेर दिन बिताउने प्रवृत्तिले विकासमा बाधा